मगर दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

विकल्प न्यूज/ बेनी फागुन १५ गते । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता एवम् स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा विहिबार बेनी अस्पतालमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको सचिव खम थापा मगरले जानकारी दिनुभयो । मगर … Continue reading मगर दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण